Techie IT
२०८३ भाद्र १३, शनिबार

बागमतीमा कांग्रेस नेता बानियाँद्वारा मुख्यमन्त्रीको दाबी पेस


बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन्।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयबाट आह्वान जारी भएको केही समयमै बानियाँले मुख्यमन्त्री बन्ने दाबी दर्ता गराएका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट