Techie IT
२०८३ असोज २३, शुक्रबार

ताजा रैवार थप

राजनीति थप

स्थानीय तह र प्रदेशको निर्वाचन एकैपटक सम्भव छैन – प्रमुख निर्वाचन आयुक्त कार्की

प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमा जुटिसकेको बताएका छन्।राष्ट्रिय समाचार समिति (रासस) का प्रतिनिधिमण्डलसँग निर्वाचन आयोगमा भएको अनौपचारिक कुराकानीका क्रममा उनले आयोग सदैव निर्वाचनको तयारीमा रहने बताएका थिए । निर्वाचनको मिति सरà...

अर्थबजार थप

अनलाइनबाट महसुल तिर्ने ग्राहकले पाउने भए थप छुट

नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल भुक्तानीमा डिजिटल माध्यमको प्रयोग बढाउन घरेलु ग्राहकलाई थप सहुलियत दिने निर्णय गरेको छ।प्राधिकरण सञ्चालक समितिको बैठकले अनलाइनबाट महसुल तिर्ने घरेलु ग्राहकलाई पहिलो चरणमा ६ महिनासम्म थप ०.५० प्रतिशत स्मार्ट ‘पे रिवार्ड’ उपलब्ध गराउने निर्णय गरेको मन्त्...

स्टार्टअप तथा उद्यमशीलता थप

मैतीदेवीदेखि यूएईसम्म अर्विनको व्यवसायिक उडान: सफल व्यवसायी बनेर सयौंलाई दिए रोजगारी

अवसर र वातावरण मिलेको खण्डमा नेपाली युवाले स्वदेश मात्र होइन विदेशमा पनि उत्कृष्ट सफलता हासिल गर्न सक्छन् भन्ने उदाहरण बनेका छन् अर्विन पोखरेल। बाल्यकालदेखि नै केही गर्ने हुटहुटी बोकेका उनी आज विदेशी भूमिमा सफल व्यवसायीका रूपमा स्थापित भएका छन्।काठमाडौंको मैतीदेवीमा बाल्यकाल बिताएका पोखरेलले ‘अà...

स्वास्थ्य/जीवनशैली थप

अब जुम्लामै रगत पाइने, प्रतिष्ठानमा रक्तसञ्चार सेवा सुरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तसञ्चार सेवा (ब्लड ट्रान्सफ्युजन सर्भिस) औपचारिक रूपमा सञ्चालनमा आएको छ। यो सेवा सुरु भएपछि आकस्मिक उपचार, शल्यक्रिया, प्रसूति सेवा, चोटपटक तथा अन्य जटिल अवस्थाका बिरामीले स्थानीयस्तरमै सहज रूपमा रगत पाउन सक्ने भएका छन्।प्रतिष्ठान र अमेरिका नेपाल मेडिकल फà...

कला संस्कृती थप

English थप

Global Social Media Bans for Minors: New Zealand, UK, and Australia Lead the Digital Age Restrictions

As concerns mount over the impact of excessive screen time on adolescent mental health, sleep, and education, countries worldwide are increasingly cracking down on children's access to social media. New Zealand has joined this growing international movement by introducing a landmark bill in parliament aimed at keeping children under 16 off major platforms.Prime Minister Christopher Luxon announced the Online Safety (Minimum Age and Child Safety Risk Assessment) Bill, which seeks to hold tech giants directly accountable. Under the proposed legislation, platforms like Instagram, TikTok, Snapchat, and Facebook will be legally required to take “reasonable steps” such as utilizing facial age estimation or digital IDs to prevent users under 16 from creating or maintaining accounts. Non-compl...

प्रदेश थप

शिक्षा थप

त्रिविको आगामी आर्थिक वर्षका लागि ३० अर्बको बजेट पारित

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ जुन गत वर्षको तुलनामा ९.७७ प्रतिशतले बढी हो।

बिहीबार बसà¥...

विपद् थप

पोखरामा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु

पोखरा महानगरपालिका–१८, अँधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ।

बिहीबार करिब ७ फिट गहिरो खाल्डोमा जग खन्ने काम गरिरहेका उनीहरू माथि अचान...

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट