जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको जनाएको छ।महाशाखाका अनुसार मंगलबार दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँ�...