सुनसरीको देवानगन्ज गाउँपालिका–१, मध्येहर्षाहीमा भएको गोली प्रहार घटनामा संलग्न पाँच जना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ। 'केटी जिस्काएको' निहुँमा स्थानीय २४ वर्षीय नीरजकुमार यादवमाथि गोली चलाएर फरार भएका उनीहरूलाई सीमाक्षेत्रबाट नियन्त्रणमा लिइएको हो।गत असोज ३ गते साँझ देवानगन्ज–१ स्थित बीपी �...