विश्वप्रसिद्ध भारतीय लेखिका तथा सामाजिक अभियन्ता अरुन्धति रोय काठमाडौँ आइपुगेकी छन्। उनले आज थापाथलीस्थित एकता बुक्समा आयोजित विशेष ‘बुक साइनिङ’ कार्यक्रममा आफ्ना पाठकहरूलाई प्रत्यक्ष भेट्दै पुस्तकमा हस्ताक्षर गरेकी छन्।कार्यक्रममा साहित्यप्रेमी, विद्यार्थी तथा विभिन्न पेशामा आबद्ध पाठकहर...