बोलिभियाको राजधानी ला पाज नजिकैको एक सैन्य परिसरमा भएको भीषण विस्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन्। स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार मृतकको संख्या १५ पुग्न सक्ने आशंका गरिएको छ।राजधानी ला पाजबाट करिब ३० किलोमिटर टाढा रहेको वियाचा क्षेत्रको उक्त सैन्य शिव�...