प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँगको छलफलमा सहभागी भई सिंहदरबारबाट बाहिरिँदै गर्दा नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्। उनलाई प्रहरीले सिंहदरबारको मूल गेटबाटै नियन्त्रणमा लिएको हो।प्रधानमन्त्री शाहले बाढी तथा विपद्बाट प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँ�...