गाँजा बोकेको भन्दै प्रहरीले लखेट्ने क्रममा पोखरीमा हामफालेका एक किशोरको शव तीन दिनपछि फेला परेपछि विराटनगरमा तीव्र तनाव उत्पन्न भएको छ । विराटनगर महानगरपालिका–१८ भेडियारीका १७ वर्षीय मञ्जितकुमार यादवको शव शुक्रबार बिहान स्थानीय पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको हो ।मोरङ प्रहरीका प्रवक्ता प�...