धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले ‘सुदूरपश्चिम नवउद्यमी सम्मेलन’ लाई केवल समन्वयात्मक कार्यक्रम मात्र नभई प्रदेशको भविष्य निर्माण गर्ने सोच, सम्भावना र दृढ संकल्पका रूपमा लिएको बताएका छन्।सुदूरपश्चिम विश्वविद्यालय इन्क्युबेसन सेन्टरद्वारा कैलाली बहुमुखी क्याम्पस, धनगढीम�...