पहाडको उच्च स्थानमा अवस्थित समथर टापु, चारैतिर घना जङ्गल, बस्तीभन्दा टाढाको एकान्त एवं शान्त वातावरण, पृष्ठभूमिमा सुन्दर हिमशृङ्खला र चराचुरुङ्गीको मधुर आवाज। प्राकृतिक रूपमा जति मनमोहक छ, धार्मिक रूपमा उत्तिकै सर्वोपरि छ— म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको 'भंकासे'।परापूर्वकालमा ऋषि...