अध्ययनको क्षेत्र कृषि प्राविधिक र व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । अध्ययन र व्यवसाय एकै दिशामा अघि बढेपछि कैलालीका युवा किसान दशरथ साउदको दाङस्थित घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ। घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उनको फार्ममा कपिलवस्तुका भाष्कर पङ्गेनीले समेत सहकार्य गरेका छन...