Techie IT
२०८३ वैशाख १६, बुधबार

ताजा रैवार थप

राजनीति थप

ओलीपथमा वालेन्द्र शाह उर्फ वालेन

संसद् अधिवेशन आह्वान भइसकेको अवस्थामा समेत सरकारले त्यसलाई स्थगित गर्दै संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् ‘बिजनेस’ नभएको र तयारी अपुग भएको कारण देखाउँदै अधिवेशन रोकेको केही दिनमै अध्यादेश ल्याउने निर्णय गरेक...

अर्थबजार थप

देशमा केही भएन भन्ने भाष्यलाई रास्वपा अर्थमन्त्रीले नै दिए चुनौती

अर्थ मन्त्रालयले मुलुकको आर्थिक रूपान्तरणका लागि ११ वटा बहुआयामिक अवसरहरू पहिचान गर्दै ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ। नयाँ सरकार गठनपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको उक्त दस्तावेजले आर्थिक चुनौतीबीच पनि रूपान्तरणका ठोस आधारहरू प्रस्तुत गरेको ...

स्टार्टअप तथा उद्यमशीलता थप

मैतीदेवीदेखि यूएईसम्म अर्विनको व्यवसायिक उडान: सफल व्यवसायी बनेर सयौंलाई दिए रोजगारी

अवसर र वातावरण मिलेको खण्डमा नेपाली युवाले स्वदेश मात्र होइन विदेशमा पनि उत्कृष्ट सफलता हासिल गर्न सक्छन् भन्ने उदाहरण बनेका छन् अर्विन पोखरेल। बाल्यकालदेखि नै केही गर्ने हुटहुटी बोकेका उनी आज विदेशी भूमिमा सफल व्यवसायीका रूपमा स्थापित भएका छन्।काठमाडौंको मैतीदेवीमा बाल्यकाल बिताएका पोखरेलले ‘अ...

स्वास्थ्य/जीवनशैली थप

त्रिभुवन विमानस्थलमा ‘AED’ जडान : मुटुको धड्कन बन्द भए तुरुन्तै उद्धार गरिने

दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन अचानक बन्द हुने आपतकालीन अवस्थाको तत्काल उपचारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर’ (AED) मेसिन जडान गरेको छ।आपतकालीन स्वास्थ्य सेवा सुदृढीकरण गर्ने उद्देश्यसहित हाप्सा नेपालले त्...

English थप

Nepal Geological Society Announces International Himalayan Geoscience Conference

Kathmandu: The Nepal Geological Society (NGS) has officially announced the organization of the 12th Nepal Geological Conference (NGC–XII, 2026), an internationally recognized event focused on Himalayan Geology and mountain geoscience systems.According to the Society, the three-day conference will be held in Kathmandu from November 19 to 21, 2026 (corresponding to Mangsir 3–5, 2083 BS). The conference will be organized under the theme “Promoting Himalayan Geoscience for a Resilient, Sustainable, and Resource-Secure World.” It aims to connect Himalayan-focused geoscientific research with global scientific discourse and policy dialogue.The Nepal Geological Conference has been organized regularly for nearly three decades and has emerged as one of the most influential and continuous sci...

प्रदेश थप

शिक्षा थप

प्रत्यक्ष निर्वाचित विद्यार्थी कल्याण परिषद् माग राख्दै काठमाडौँ विश्वविद्यालयका विद्यार्थी आन्दोलित

काठमाडौँ विश्वविद्यालयका विद्यार्थीहरूले विद्यार्थी कल्याण परिषद् (स्टुडेन्ट वेलफेयर काउन्सिल) को निर्वाचन प्रत्यक्ष मतदान प्रणालीबाट गरिनुपर्ने माग गर्दै आन्दोलनको घोषणा गरेका छन् ...

विपद् थप

भुरुङ तातोपानीमा बाढीको कहर: बस्ती डुबान, खानेपानी र सडक सेवा ठप्प

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा अविरल वर्षासँगै आएको बाढीले जनजीवन प्रभावित बनाएको छ। 

मंगलबार दिउँसो बजारको शिरतर्फबाट बग्ने दुई खहरेखोलामा आएको बाढी बस्तीभि...

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट