आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरिएको छ। प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी आवश्यक पर्ने जनाउँदै बिहीबार सूचना प्रकाशित गरेको हो।निर्वाचन सुरक्षामा खटिने उद्देश्यले निर्वाचन प्रहरीमा भर्ना हुन इच्छ�...