देशका विभिन्न स्थानमा असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै उनले सम्भावित विपद्बाट बच्न पूर्वतयारी र सावधानी अपन...