आज वि.सं.२०८२ साल मंसिर २१ गते । आइतबार । इस्वी सन् २०२५ डिसेम्बर ७ तारिख । नेपाल संवत् ११४६ । काठमाडौमा सूर्योदय बिहान ६ बजेर ४३ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ६ मिनेट । रैवारप्रेसका लागि ज्योतिष पण्डित कुश राज उपाध्यायले यो साताको लागि तयार पारिएको राशिफल हेर्नुहोस्मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )साता...