जुम्लामा पछिल्लो समय नयाँ उद्योग दर्ता गर्नेहरूको सङ्ख्या घट्दै गएको छ भने व्यवसाय खारेज गर्नेहरूको क्रम बढ्दै गएको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख टंकप्रसाद न्यौपानेका अनुसार विगत चार वर्षदेखि लगातार उद्योग दर्तामा कमी र खारेजीमा वृद्धि हुँदै आएको छ।कार्यालयको तथ्याङ्कअनु�...