नेपाली चलचित्रका महानायक राजेश हमालको आत्मकथात्मक पुस्तक ‘युगदेखि युगसम्म’ शनिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा डबलीमा सार्वजनिक गरिएको छ।पुस्तक विमोचन कार्यक्रममा अभिनेता हमाल स्वयंले पत्रकार तथा लेखक यज्ञशसँग मिलेर तयार गरिएको पुस्तक सार्वजनिक गरे।‘युगदेखि युगसम्म राजेश हमालसँग यज्ञश’ श�...