सवारी ज्यानसम्बन्धी कसूरमा १९ वर्षदेखि फरार रहँदै आएका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११ का ५२ वर्षीय राजन भन्ने यमनाथ चालिसेलाई प्रहरी वृत्त ठिमी, भक्तपुरबाट खटिएको टोलीले भदौ ३० गते मध्यपुर ठिमी नगरपालिका-६ बाट पक्राउ गरेको छ।चालिसेमाथि २०६५ जेठ २६ गते मध्यपुर ठिमी-२ सानेठिमीस्थित सडकखण्डमा सव�...