प्रतिष्ठित कलाकार तथा गीतकार निर शाह ‘अमरभावना राष्ट्रिय स्रष्टा सम्मान’बाट सम्मानित भएका छन्। गीतकार संघ नेपालको १७औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा शाहलाई नगद १ लाख ५१ हजार रुपैयाँसहित सम्मानपत्र, माला र दोसल्ला ओढाएर सम्मानित गरिएको हो।भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोज�...