गण्डकी प्रदेश सरकारले बागलुङ, म्याग्दीलगायतका जिल्लामा बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई जनही रु. १ लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ। यसका साथै, मृतकका परिवारलाई किरिया खर्चबापत थप रु. २५ हजार प्रदान गरिने भएको छ।सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनका अनुसा�...