यमनको विद्रोही लडाकु हुथी समूहले साउदी अरेबियाको 'अरामको' तेल उत्पादन क्षेत्रमा गरेको घातक ड्रोन आक्रमणमा परी एक नेपालीसहित दुई विदेशी नागरिकको ज्यान गएको छ।गएको कात्तिक ४ गते भएको उक्त आक्रमणमा परी अर्का एक जना नेपाली घाइते भएका छन्। घटना भएको पाँच दिन बितिसक्दा समेत हताहत हुने नेपाली नागरिकहरूको व...