लुम्बिनी प्रदेश कार्यालय बुटवलले यही पुस १९ गते प्राविधिक तथा अप्राविधिक पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि विज्ञापन प्रकाशित गरेको छ। इच्छुक उम्मेदवारले अनलाइन माध्यमबाट आवेदन फारम भर्न सक्ने व्यवस्था गरिएको छ।विज्ञापनअनुसार सामान्य प्रशासनदेखि इन्जिनियरिङ, पशुसेवा, कृष�...