नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित अलराउन्डर दीपेन्द्रसिंह ऐरी क्यानडामा आयोजना हुने ‘क्यानडा सुपर ६०’ प्रतियोगिताका लागि भ्यानकुभर एंकर्समा आबद्ध भएका छन्। भ्यानकुभर एंकर्सले सामाजिक सञ्जालमार्फत दीपेन्द्रलाई टोलीमा अनुबन्ध गरेको आधिकारिक घोषणा गरेको हो। क्लबले उनको आक्रामक ब्याटिङ, उत्...