मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल–भारत सीमावर्ती व्यापारको आधार सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्धमा आधारित रहेको बताउनुभएको छ । आज जनकपुरधाममा भारतको विहारस्थित जयनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रीतम बलोरियाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले सीमावर्...