Techie IT
२०८३ भाद्र १३, शनिबार

वाग्मती प्रदेशसभाको कृषि विकास विधेयक समितिबाट पारित


वाग्मती प्रदेशसभा अन्तर्गतका शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठकले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक पारित गरेको छ। समितिको बैठकले लामो समयदेखि विचाराधीन उक्त विद्येयकमाथि दफावार छलफलपश्चात सर्वसम्मतले पारित गरेको समितिका सचिव हेमा न्यौपानेले जानकारी दिइन् ।
विषयगत समितिबाट पारित भएसँगै उक्त विधेयक अब बस्ने प्रदेशसभाको बैठकमा प्रस्तुत हुने सचिव न्यौपानेले बताइन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट