Techie IT
२०८३ असोज २८, बुधबार

नेपाल टेलिकमको नेटवर्क अपग्रेडका कारण दुई रात सेवा प्रभावित हुने


नेटवर्कको गुणस्तर अभिवृद्धिको काम हुने भएकाले नेपाल टेलिकमको सेवामा बिहीबार र शुक्रबार राति केही अस्थायी समस्या देखिन सक्ने भएको छ।

टेलिकमले बिहीबार साँझ एक सूचना जारी गर्दै साउन ८ र ९ गते राति ११:५५ बजेदेखि करिब चार घण्टासम्म भ्वाइस, एसएमएस र डेटा सेवामा प्रभाव पर्न सक्ने जानकारी दिएको हो।

कम्पनीले सेवा प्रभावित हुन सक्ने समयावधिमा सम्भावित असुविधाप्रति क्षमा याचना गर्दै ग्राहकहरूलाई पूर्व जानकारी गराएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट