Techie IT
२०८३ भाद्र १०, बुधबार

उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधनमा रोक


चीनको ल्हेन्दे खोलामा आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ बगिरहेको छ। बाढीका कारण तटीय क्षेत्रमा उच्च जोखिम बढेपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौंबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सम्पूर्ण सवारीसाधनलाई रोक लगाएको छ।

बाढीका कारण सडक मार्गमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नागढुंगा र भीमढुंगा नाकाबाट बाहिरिने सवारीसाधनलाई रोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट