Techie IT
२०८३ कार्तिक ४, मंगलबार

चोरीका सुनचाँदीका गरगहनासहित एक महिला पक्राउ


वीरगञ्जबाट चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका सुनचाँदीका गरगहनासहित एक महिला पक्राउ परेकी छन्।

वीरगञ्ज महानगरपालिका–६ स्थित गहवामाई मन्दिर नजिक रहेको हर्ष ज्वेलर्सबाट चोरी भएका गरगहनासहित ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले उनको साथबाट एक तोला सुनको सिक्री र दुई तोला चाँदीका पाँच सेट पायल बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लका अनुसार पक्राउ परेकी महिलामाथि थप अनुसन्धान भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट