स्वास्थ्य बीमा बोर्डले सेवाग्राहीको सहजताका लागि अनलाइनबाटै स्वास्थ्य बीमामा आबद्ध हुन सक्ने डिजिटल प्रणालीको औपचारिक सुरुवात गरेको छ। अब नयाँ बीमा आबद्धता, बीमालेख नवीकरण, तथा व्यक्तिगत विवरण अद्यावधिक (केवाइसी अपडेट) गर्नेजस्ता सम्पूर्ण कार्यहरू घरबाटै अनलाइनमार्फत गर्न सकिने भएको छ।बोर्डका प�...