सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापाले विकट जिल्ला अस्पताल बाजुराका लागि एमडीजीपी (MDGP) विशेषज्ञ डाक्टरको व्यस्था गरेकी छन् । केही महिनादेखि विशेषज्ञ डाक्टरको अभावमा गम्भीर प्रकृतिका बिरामीहरू बाहिर रिफर गर्नुपर्ने बाध्यता र त्यसबाट सेवाग्राहीले भोग्दै आएको सास्तीलाई ध्...