Techie IT
२०८३ असोज २८, बुधबार

मुलुकभरबाट बाहिरियो मनसुन, तर जोखिम टरेको छैन


यस वर्षको मनसुन आजदेखि देशभरबाट पूर्ण रूपमा बाहिरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यही असोज १७ गतेदेखि बाहिरिन सुरु भएको मनसुन औसत समयभन्दा १२ दिन ढिलो गरी आज (बुधबार) मुलुकका सम्पूर्ण भूभागबाट बाहिरिएको हो।

मनसुन पूर्ण रूपमा बिदा भए तापनि देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव भने अझै कायम रहने महाशाखाले जनाएको छ। यसका कारण केही स्थानमा आंशिक बदली र हल्का वर्षाको सम्भावना कायमै रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट