देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव परेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको ...