Techie IT
२०८३ असोज २९, बिहीबार

सर्लाहीमा स्वचालित हतियार बरामद


Gun Fire

सर्लाहीको बागमती नगरपालिका–१ बाट ठूलो परिमाणको हतियार र गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन्।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीसमेतको संयुक्त प्रहरी टोलीले बिहीबार बिहान थापाको घरमा छापा मारेको थियो। तलासीका क्रममा उनको घरबाट २ थान पेस्तोल, ३ थान म्याग्जिन र १५ राउन्ड गोली फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो।

अवैध हतियार बरामद भएपछि थापालाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट