Techie IT
२०८३ असार २४, बुधबार

नेपाल टेलिकमको 'कलर रिङ ब्याक टोन' सेवा स्थगित


नेपाल टेलिकमको 'कलर रिङ ब्याक टोन' (CRBT) सेवा अनिश्चितकालका लागि स्थगित भएको छ।

कम्पनीले मंगलबार जारी गरेको प्रेस नोटमा सेवामा समस्या देखिएको र अर्को सूचना नआएसम्म सेवा बन्द रहने जानकारी दिएको छ। यथाशीघ्र समस्या समाधानका लागि आवश्यक प्रयास भइरहेको कम्पनीले जनाएको छ।

सेवा अवरुद्ध हुँदा ग्राहकहरूले भोग्नुपरेको असुविधाप्रति कम्पनीले क्षमायाचना पनि गरेको छ। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट