पछिल्लो एकदेखि तीन घण्टाको अवधिमा तनहुँको स्याम्घा, लमजुङको खुन्छा र त्यस आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज शनिबार बेलुका ५:३० बजे जारी गरेको विशेष अपडेटमा यो जानकारी दिएको हो।सम्बन्धित क्षेत्रमा अझै केही समय वर्षा जारी रहने स�...