भारतको बिहारस्थित वैशाली जिल्लाको राघोपुर क्षेत्रमा पर्ने गंगा नदीमा क्षमताभन्दा बढी यात्रु बोकेको सानो डुङ्गा पल्टिँदा कम्तीमा १३ बालबालिकासहित १४ जनाको दुःखद निधन भएको छ। मङ्गलबार राति ८ बजेतिर रामपुर श्यामचन्द गाउँका बासिन्दाहरू नदीपारि भगतान टोलस्थित सिंहेश्वर रायको घरमा आयोजित भोजमा सहभाग...