अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेश जोड्ने मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार बागमती, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका कयौँ सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा प्रभावित भएका हुन्।बागमती प्रदेशबागमती प्रदेशका सडकहरू सबैभन्दा बढी प...