पछिल्ला केही दिनयता नेपालका विभिन्न स्थानमा पानीमा डुबेर ज्यान गुमाउनेको संख्या बढेको छ। बिहीबारदेखि आइतबारसम्मको अवधिमा मात्रै बालबालिकासहित ६ जनाले अकालमा ज्यान गुमाएका छन्।उदयपुर: कटारी नगरपालिका-३ मा पौडी खेल्ने क्रममा हडैया खहरे खोलामा डुबेर तीन बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ११ वर्षीय...