सुदूरपश्चिम प्रदेशमा आज राति मौसम साधारणतया बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार यस क्षेत्रका हिमाली भूभागमा साधारणतया बदली रही केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।त्यस्तै, पहाडी तथा तराई क्षेत्रका अधिकांश स्...