बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढीपहिरोका कारण आमाबुबा गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्यको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिने घोषणा गरेका छन्।रसुवामा बाढीपहिरोबाट भएको अपूरणीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उनले विपद्बाट प्रभावित परिवारलाई प्रदे...