सरकारले प्रशासनिक सुधार अन्तर्गत मन्त्रालयहरूको सङ्ख्या घटाएसँगै कर्मचारीको दरबन्दी मिलान र सङ्गठन संरचना व्यवस्थापनको कार्यलाई तीव्र बनाएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साविकका २२ वटा मन्त्रालयलाई घटाएर १८ मा झारिएको र सोही अनुसार कर्मच...