हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित छ। यसका कारण हाल देशभर सामान्यदेखि पूर्णतया बदली (आकाशमा बादल) रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।अहिले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, लुम्बिनी र कर्णाली प्रदे�...