युनिभर्सिटी अफ हवाई एट मानोआकी अनुसन्धानकर्ता डा. एमिली कोस्टेलो र उनको टोलीले चन्द्रमाको सतहमा अवस्थित माटोलाई ‘ब्रह्माण्डीय टाइम क्याप्सुल’ (Cosmic Time Capsule) का रूपमा प्रयोग गर्दै इतिहास फुकाउने गणितीय मोडेल तयार पारेका छन्।पृथ्वीका समुद्रमुनि १० लाख वर्षसम्मको अन्तरिक्ष अवशेष मात्र सुरक्षित रहन सक्ने...