भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। विद्यार्थीहरूलाई लक्षित गरी जारी गरिएको उनको एक भिडियो सन्देशले २४ घण्टामै ३० करोड ३० लाख (३०३ मिलियन) भन्दा बढी 'भ्युज' पाएसँगै विश्वकै सबैभन्दा धेरै हेरिएको 'इन्स्टाग्राम रिल'को रेकर्ड बनाए�...