नेपाल सरकारले पोर्चुगललाई काठमाडौंमा काउन्सिलर कार्यालय स्थापना गर्न औपचारिक सहमति प्रदान गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पोर्चुगल सरकारलाई काठमाडौंमा उक्त कार्यालय खोल्न अनुमति दिने निर्णय गरेको हो।पछिल्लो समय अध्ययन र वैदेशिक रोजगारीका लागि नेपालीहरूको आकर्षक गन्तव्य बन्दै गए...