मध्यपूर्वमा भूराजनीतिक तनाव दिनप्रतिदिन उत्कर्षमा पुगेको छ। अमेरिकी वायुसेनाले इरानका विभिन्न भागमा लगातार १२ औँ दिन पनि भीषण बमबारी जारी राखेको छ।यसैबिच, यमनका हुथी विद्रोहीहरूले 'रेड सी' (लाल सागर) मा साउदी अरेबियाका दुई ठुला तेल ट्याङ्करहरूमाथि भीषण आक्रमण गरेको दाबी गरेका छन्। यिनै अशान्त घटनाक�...