२४ घण्टामा वर्षा नभए पनि गोरखाको बूढीगण्डकी नदीमा आज एकाबिहानै भीषण बाढी आएको छ। गोरखाको चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा गएराति सुक्खा पहिरो खसेर नदी थुनिएपछि अकस्मात् ठूलो बाढी आएको आशंका गरिएको छ।बूढीगण्डकीमा आएको सो विनाशकारी बाढीले धार्चे र चुमनुब्री क्षेत्रको तटीय बस्तीमा ठूलो क्षति प�...