निर्माणधीन सिद्धबाबा सुरुङमार्गमा आगामी मङ्सिर महिनादेखि नै सवारीसाधन सञ्चालन गर्ने गरी आवश्यक तयारी तीव्र पारिएको छ। सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय, बुटवलले सुरुङको मुख्य संरचनासहित अन्य अत्यावश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याउने गरी काम अगाडि बढाइएको जनाएको छ।सुरुङभित्रक�...