विश्वका धनी व्यक्ति एलन मस्कको कम्पनी स्पेसएक्सद्वारा सञ्चालित स्याटेलाइट इन्टरनेट सेवा ‘स्टारलिंक’ पछिल्लो समय विश्वराजनीति, कूटनीति र सैन्य रणनीतिको एक अति संवेदनशील हिस्सा बन्दै गएको छ। रोयटर्सको एक विशेष रिपोर्टअनुसार, अमेरिकाका दुवै प्रशासन (जो बाइडेन र डोनाल्ड ट्रम्प) ले विभिन्न समयमा इरा...