Techie IT
२०८३ असोज २८, बुधबार

सुन र चाँदीको मूल्य घट्यो, आजको कतिमा हुदैँछ कारोवार ?


स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई हजार सात सय र चाँदीको मूल्य प्रतितोला रु सयले घटेको हो।

मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला रु दुई लाख ८९ हजार पाँच सयमा कारोबार भइरहेको छ। यस्तै, सेतो धातु चाँदीको मूल्य प्रतितोला रु चार हजार २५५ कायम भएको छ।

यसअघि मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार दुई सय र चाँदी प्रतितोला रु चार हजार ३५५ मा कारोबार भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट